बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ इक्राई बस्ने बिमला राउतको छोरा १६ बर्ष पुकार राउतले झुन्डिएर आत्महत्या गरेका छन ।
स्थानीय महेन्द्र माध्यमिक बिधालय तित्रीगाछीमा स्कुलमा कक्षा ९ अध्यनरत राउतले घरको माथिको तलमा ट्रस्टमा डोरी लगाइ बुधबार बिहान ८:१५ बजे झुन्डिएका पुकार मृत फेला परेका थिए । शब लाई पोस्ट मार्टम गर्न धरान लगिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर जनाएको छ।