बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ मा खसेको ३०१३ मतमा नेकपा एमालेका उमेदवार पुर्ब वडा आसाराम चौधरी लाई पुन जनताले वडा अध्यक्ष चुनेका हुन ।
चौधरी नेकपा एमाले बाट ४ नम्बर वडा अध्यक्षको पदमा पुन दोस्रो बिजय भएका छ्न। उनले नेपाली कांग्रेसका उमेदवार नुतन धामी लाई ४३४ मत अन्तरले पछि पर्दै ५ बर्षको लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन ।
उनलाई जनता १५२६ मत दिएका थिए । भने नेपाली कांग्रेस उमेदवार नुतन धामी लाई १०९२ मत प्राप्त गरेका थिए ।
चौधरी लाई १५२६ मत प्राप्त गर्दै नेकपा एमालेको आफ्नो लालकिला बचाउन सफल भएको छ।
बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ प्राप्त गरेको नतिजा
जसमा
मेयर
सुर्य : १३२५
रुख: ११३१
हलो: ६६
ढल्केको छाता:५
पुतली :४५
दाप सहित खुकुरी :
हृदय:
गुलाफको फुल :२
उप मेयर
सुर्य: १३५३
हसिया हतौडा: ६५०
हलो: ७३
कलम: ११०
दाप सहितको खुकुरी :६
वडा अध्यक्ष
सुर्य:१५२६
रुख: १०९२
हलो: ३७
छाता:
दाप सहितको खुकुरी :
कलम : ३२
हृदय :
४३४ मतले नेकपा एमालेका उमेदवार आशाराम चौधरी सहित प्यानलनै बिजय भएका हुन।