बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहा देखि टेकाने पार्क हुदै बैठार जाने बाटो कालोपत्र भन्ने भएको छ।
उक्त बाटो निर्माण गर्न बराहक्षेत्र नगर प्रमुख रमेश कार्की र वडा अध्यक्ष राजदिप लामा लगायतले पहल गरेका थिए ।
उक्त बाटो निर्माण गर्न नगरपालिका र कोशी प्रदेश सरकारको सहयोगमा १ करोड ७२ लाख ५६हजार ९सय६६रुपैया ७७पैसामा ठेक्का समेत खुलेको इन्जिनियर राजु भट्टराईले बताए ।