बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ जलुवा घर भएका गजुरमान तामाङ लाई ठूलो शोक परो उनका छोरा अबिशेक तामाङ १८ बर्सको उमेर करिब ५ महिना अगाडि निधन भयो ।
छोरा निधन भएको केहि महिना पछि बुवा पनि घास काट्ने क्रममा जंगलमा रुख बाट खसेर गम्भीर घाइते भए । तामाङको घाटिमा गम्भीर समस्या भएपछि उपचार गर्न धरान स्थित बिपि हस्पिटल लगिएको त्यहा बाट थप उपचार गर्न नोबेल हस्पिटल बिराटनगर पठाए नोबेलमा पनि उपचार नभए पछि भारतको सिलिगुडीमा रहेको हस्पिटलमा लागेर उपचार गर्न सफल भइ त्यहाको डाक्टरले अब नेपालकै हस्पिटलम ICU ventilator मा राख्दा हुन्छ भनेपछि हामीले बाबा लाई बिराटनगरको नोबेल हस्पिटलको ICU ventilator वर्डमा राखी थप उपचार भइ रहेको छोरी सिर्जना तामाङले बताइन।
अहिलेसम्म १३ लाख ५० हजार खर्च भइ सको अझै बाबा निको हुनु भएको छैन भन्दै छोरी सिर्जनाले वराह दर्पण फोन गरेर भनिन सर हेर्नुस्न बाबाको उपचार गर्दा गर्दा भएको आफ्नो छिमेकी दाजुभाई दिदिबहिनी साथीहरु सहयोग ऋण खोजेर अहिलेसम्म औषधि उपचार गर्दै आएको थिम । अहिले आएर पैसाको जोहो गर्न निकै कठिन भएको बताइन अहिलेत औषधि पसलले समेत औषधि दिन छाडेको छोरी बताउछिन् । यता हस्पिटल समेत बिल तिर्न ताकेता गरेको गरेही छ। अब पैसा आउने कुन ठाउँ छैन।
यता बाबाको नशा पनि चुटिएको हुनाले सास फेर्नु गार्हो हुने हात, खुट्टा नचल्ने त्यसैले डाक्टरको अनुसार अझै राख्नु पर्ने भएको हुनाले देश बिदेशमा रहनु हुने आमा बुबा दाजुभाइ तथा दिदिबहिनी स्ट्रमित्र आफन्त लगायत सम्पुर्णमा आफुले सकेको सहयोग गरि मेरो बाबा लाई बचाउ हार्दिक अनुरोध गर्छु।
भाईले पनि हामीलाई १८ बर्षको उमेर यो संसार छोडेर गयो बाबाको पनि यो यस्तो हालत छ मेरो बाबा लाई बचाइ दिनुहुन बिन्ती गर्द्छु।अहिले मेरो बाबा नोबेल हस्पिटलको ventilator मा भर्ना हुनुन्छ।
यदि हजुर हरुलाई थप जानकारी
ESEWA ACCOUNT 9829352105 सृजना तामङ(छोरी)
BANK ACCOUNT-1740100000286035(Nirmala tamang(श्रीमती)
CITIZENS BANK INTL.LTD
Contact number9829352105