बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ बाङ्गे नडाहा हुँदै धरान जाने बाटो धेरै खाल्डाखुल्डी भएको छ ।
खाल्डाखुल्डी पुर्न गिटि थुपारिएको भए पनि उक्त गिट्टी नसमाउदा थुप्रो गिटि ढिस्को मा परिबर्तन भएको छ।
खाल्डाखुल्डी पुर्न राखेको गिट्टीले थप समस्य भएको छ।उक्त गिट्टी समयमै खाल्डाखुल्डी न पुरे जनताले निकै समस्य खेप्नुपरेको बाध्यता रहेको छ। उक्त समस्या सम्बन्धीत निकायले ध्यान आकर्षक हुन जरुरी रहेको छ ।