बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ चक्रघट्टी स्थित सप्तकोसी बहुमुखी क्याम्पस नजिक बसोबास गर्दै आएका २९ बर्ष टंक बहादुर खड्काको मृत्यु भएको छ।
तेह्रथुम जिल्ला लालिगुरास नगरपालिका ४ नम्बर वडामा जन्ममेका खड्काले माघ २३ गते बिहे गर्ने भनेर फुलमाला समेत गरि बिहेको सम्पुर्ण तयारी गरि रहेका थिए ।
माघ २ गते महेन्द्रनगर स्वास्थ चौकीमा कोरोनाको दोस्रो खोप लगाए पछि ऊनी झन बिरामी भएका थिए ।
बिरामी भएपछि उनलाई उपचार गर्न विभिन्न हस्पिटल लगिएको र माघ १९ गते राती २ बजे हुनको घरमै मृत्यु भएको स्थानीय अर्जुन श्रेष्ठले बताए ।
उनले कोरोनाको पहिलो डोज पुस २ गते लगाएका थिए ।