Monday, December 4, 2023
e-barahadarpan
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य समाचार
  • विचार
  • मनाेरञ्जन
  • विश्व
  • खेल
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य समाचार
  • विचार
  • मनाेरञ्जन
  • विश्व
  • खेल
No Result
View All Result
e-barahadarpan
No Result
View All Result
Home मुख्य समाचार

कोरोनाको नयाँ भेरियन्ट नियन्त्रणका लागि प्रदेश सरकारको तयारी तिब्र

सविना खड्का by सविना खड्का
२ वर्ष अगाडि
in मुख्य समाचार
0
कोरोनाको नयाँ भेरियन्ट नियन्त्रणका लागि प्रदेश सरकारको तयारी तिब्र
8
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रणका लागि राम्रो तयारी भईरहेको बताएका छन् ।

उनले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो भईरहेको बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाध्य तथा आवास अधिकारका सवालमा सरोकारवालावीच गरिएको प्रदेश स्तरिय अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले सो जानकारी दिए ।

१४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिईसकिएको उनले  बताए । प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पनि वेडहरु थप गरिएको उनले बताए ।

मन्त्री यादवले भन्नुभयो,‘ कोभिड अस्पतालमा करिव २ सयको संख्यामा वेडहरु तयारी अवस्थामा छ ।’ अक्सिजन, भेन्टिलेटर वेडहरु पनि थप गरिएको उनले बताए । प्रदेश सरकार कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि सजग रहेको मन्त्री यादवको भनाई छ ।

कोरोना संक्रमण हुन नदिनका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन उनले आग्रह गरे । साहस नै रोगको उपचार भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाए कोरोनाबाट डराउनु नपर्ने मन्त्री यादवको भनाई छ ।

Previous Post

हेर्नुहोस् २०७८ मंसिर २३ गते बिहीबारकाे राशिफल

Next Post

बेलका शुरु भयो निशुल्क सल्यक्रिया सहितको आँखा शिबिर

Next Post
बेलका शुरु भयो निशुल्क सल्यक्रिया सहितको आँखा शिबिर

बेलका शुरु भयो निशुल्क सल्यक्रिया सहितको आँखा शिबिर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लाेकप्रिय

  • बालिका आत्महत्या दुरुत्साहन प्रकरणः मृतकका ठूलोबुबा–ठूलीआमा पक्राउ

    बालिका आत्महत्या दुरुत्साहन प्रकरणः मृतकका ठूलोबुबा–ठूलीआमा पक्राउ

    4315 shares
    Share 1726 Tweet 1079
  • हत्या गरेको आरोपमा संलग्न ९ जना पक्राउ

    3980 shares
    Share 1592 Tweet 995
  • दाहसंस्कार गराउन पुर्याएका शिशु जिउदै, कोशी अस्पतालमा तनावग्रस्त 

    3054 shares
    Share 1222 Tweet 764
  • बराहक्षेत्रको चक्रघट्टिमा छुरा प्रहार हुँदा दर्जीको मृत्यु

    2343 shares
    Share 937 Tweet 586
  • बराहक्षेत्रको श्रीलंका टप्पुबाट  रंगेहात बराहक्षेत्रका ४ सहित ८ जना शिकारी पक्राउ 

    2226 shares
    Share 890 Tweet 557

हाम्राे बारे

सदावहार मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित इ-बराहदर्पण डटकम हाल परीक्षणकाे क्रममा रहेकाे छ । हामी चाँडै नै स्थानीय खबरसहित सबै किसिमका समाचारका साथमा आउनेछौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद

ताजा समाचार

कोमल साना किसान कृषि सहकारीको अध्यक्षमा दानबहादुर सर्वसम्मत चयन,२३ लाख नाफा

कोमल साना किसान कृषि सहकारीको अध्यक्षमा दानबहादुर सर्वसम्मत चयन,२३ लाख नाफा

by दिपक पुरी
२ दिन अगाडि
0

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास गौशालाबाट पक्राउ

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास गौशालाबाट पक्राउ

by इ-बराह दर्पण
७ दिन अगाडि
0

सप्तकोशी नदीमा लगाएको त्रिखुट्टी पिल्लर चोरी गर्ने ९ जनालाई थप अनुसन्धान गर्दै प्रहरी

सप्तकोशी नदीमा लगाएको त्रिखुट्टी पिल्लर चोरी गर्ने ९ जनालाई थप अनुसन्धान गर्दै प्रहरी

by इ-बराह दर्पण
१ हप्ता अगाडि
0

प्रेस युनियन सुनसरीव्दारा डाइलसिस गराई रहेका पत्रकार दियालीलाई २१ हजार नगद सहयोग

प्रेस युनियन सुनसरीव्दारा डाइलसिस गराई रहेका पत्रकार दियालीलाई २१ हजार नगद सहयोग

by इ-बराह दर्पण
२ हप्ता अगाडि
0

वराहक्षेत्र मन्दिरमा हरिबोधिनी एकादशी (कात्तिके ) मेला मङ्सिर ७ गतेदेखि लाग्दै

वराहक्षेत्र मन्दिरमा हरिबोधिनी एकादशी (कात्तिके ) मेला मङ्सिर ७ गतेदेखि लाग्दै

by इ-बराह दर्पण
२ हप्ता अगाडि
0

सम्पर्क

सदावहार मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित
ठेगाना : बराहक्षेत्र ३, सुनसरी
कम्पनी दर्ता नंं. २९६२१७/२०७९/०८०
सम्पर्क नं. : ९८१९०७५९१०
इमेल : ebarahadarpan@gmail.com

हाम्राे टीम

सञ्चालक : दिपक पुरी
सम्पादक : सिताराम बस्नेत
समाचार प्रमुख : संगम बिष्ट
डेस्क रिपोर्टर : सबिना खड्का
संवाददाता :
बजार व्यवस्थापक :

© Barahachhetra Media Pvt. Ltd 2021 ।। Website Design By : IT Karkhana (आईटी कारखाना)

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य समाचार
  • विचार
  • मनाेरञ्जन
  • विश्व
  • खेल

© Barahachhetra Media Pvt. Ltd 2021 ।। Website Design By : IT Karkhana (आईटी कारखाना)

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist