बराहक्षेत्र नगरपालिकाको आर्थिक बर्ष २०७९/८० मा संघीय सरकार प्रदेश सरकार आन्तरिक स्रोत गरि १ अर्ब ७ करोड ४२ लाख ४१ हजार ९सय ३० रहेको छ।
नगरपालिकामा विभिन्न अनुदान संघ संस्थाबाट प्राप्त हुने कार्यक्रम र गत खर्च हुन बाकी रहेको बजेट गरि कुल बजेट १ अर्ब ७ करोड ४२ लाख ४१ हजार ९सय ३० रहेको रातो किताबमा उल्लेख गरिएको छ।
जसमा आमदानी तर्फ आन्तरिक आय अनुमान २५ करोड सर्शत अनुदान संघबाट ४१ करोड २७ लाख बित्तीय समानिकरण अनुदान संघबाट २१ करोड ४८ लाख बित्तीय समानिकरण प्रदेशबाट १ करोड २०लाख २० हजार राजश्व बाडफाट संघ बाट १५ करोड ९४ लाख २३ हजार सशर्त अनुदान प्रदेशबाट ६१ लाख २३ हजार समपुरक अनुदान प्रदेशबाट १ करोड प्रदेश राजस्व बाडफाट बाट ९१ लाख ७५ हजार ९ सय ३० रहेको छ।
खर्च तर्फ चालू खर्च नगर १२ करोड ४१ लाख ४६ हजार वडा कार्यालय पुजिगत ११ करोड पुजिगत बजेट नगर ४० करोड ५४ लाख २८ हजार ९ सय ३० वडाको चालू खर्च ५८ लाख ४४ हजार सशर्त अनुदान ४२ करोड ८८ लाख २३ हजार रहेको छ।
खर्च तर्फबाट विषयगत रूपमा बिनियोजन गरि खर्च गरिनेछ जसमा सामाजिक बिकास ८ करोड ६९लाख६६हजार ८ रुपैया सुशासन तथा क्षमता बिकास तर्फ १ करोड ७६ लाख ५० हजार वन वातावरण तथा बिपद व्यवस्थापन तर्फ १ करोड ७९ लाख २५ हजार पुर्बधार बिकासमा १२ करोड ६४ लाख २५ हजार आर्थिक बिकास २ करोड ४६ लाख ८७ हजार १ सय ३० रुपैया क्रमागत योजना भुक्तानी ठेक्का तर्फको ८ करोड ४० लाख प्रशासनिक तथा संचालन खर्च चालू १२ करोड ९९ लाख ९० हजार , १देखि ११ सम्मको वडा तर्फको पुजिगत खर्च ११ करोड समपुरक कोस ४ करोड मर्मत सुधार ७७ लाख ५० हजार संघिय सशर्त अनुदान बिशेश समेत ४१ करोड २७ लाख प्रदेश सशर्त अनुदान समपुरक समेत १ करोड ६१ लाख २३ हजार गरि कुल जम्मा खर्च १ अर्ब ७ करोड ४२ लाख ४१ हजार ९सय ३० रहेको छ।