सिटिजन लाईफ इन्स्योरेन्स चक्रघट्टी शाखाले दस लाख पचास हजार मृत्यु दाबी भुक्तानी गरेको छ
सिटिजन लाईफ इन्स्योरेन्स चक्रघट्टी शाखामा बिगत ७ महिना अगाडी सरस्वती तामाङ( श्रेष्ठले )आफनो भबिस्यमा आउन सकने जोखिम लाई मध्यनजर राखी १५ बर्ष अवधीको ५ लाखको सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन शुभारम्भ योजना खरिद गर्दै ३४,७३४ पहिलो किस्ता बुझाउनु भएको थियो।
तर अचानक रुपमा बिधुतिय करेन्ट लागि उहाँको २०७९ जेस्ठ २२ गते निधन भएको थियो ।
मृत्यु पछी उहाको परिवारले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीबाट तत्काल बिमित का हकवाला श्रीमान इस्वर बहादुर श्रेष्ठ लाई १० लाख ५० हजार भुक्तानी दिएको छ।
शाखा प्रबन्धक धनराज कार्कीका अनुसार मृतकले बिमा समय को अन्त्यमा पुन परिपक्व अवधिमा थप ५ लाख बिमाङ्क रकम उपलब्ध गराउने जानकारी गराए ।कार्किले भने बिमाको दाबी भुक्तानी धेरै झन्झटिलो हुन्छ भन्ने सम्भाबित ग्राहकहरुलाइ सिटिजनले सहज रूपमा भुक्तानी दिएको मृतक श्रीमानले बताए ।