बि.ब्य.स. समितीका अध्यक्ष पुस्पराज ढुंगानाको शैक्षिक योग्यता बारे प्रदेश पोर्ट्ल डट कम आएको समाचारको बिषयमा घोर आपत्ति जनाउदै खेद प्रकट गरेका छ्न।
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको जगन्नाथ डेडराज जनता माध्यमिक बिधालयका बिब्यास समितीका अध्यक्ष ढुंगानाको शैक्षिक योग्यता कति भने प्रदेश पोर्ट्ल डट कममा माघ ३ गते सामाजिक संजालमा आएको थियोे ।
ढुंगाना बिब्यस अध्यक्षमा सर्वसम्मत चयन भएको करिब २ बर्ष नाघी सकेपछि मेरो शैक्षिक योग्यताको बिषय लिएर विभिन्न अनलाइन सामाजिक संजाल लगायतमा मेरो चरित्र हत्या गरेको भन्दै समाचार प्रति घोर भर्सना गरेका छन ।
उनले भने सर्वसम्मत चयन भएको ब्याक्तीलाई आरोप प्रत्यारोप लगाउन कति सान्दर्भिक हुन्छ भन्दै भने मैले २०५५ सालमा एस.ल. सी पसा गरेको समेत बताए ।
उनले भने वडा अध्यक्ष राजु अधिकारीले मुद्दाको बिषय प्रती आपती जनाउदै भने २०७७ साल असोज ५ गते उच्च अदालतमा मुद्दा परि सो मुद्दाको फैसला भइ उच्च अदालतले सम्पूर्ण आवश्यक कागजात तथा योग्यता समेत हेरि सफाइ पाइसकेको बताए ।
ढुंगाना सबै योग्यता ,क्षमता र सामाजिक ब्यक्तिका रूपमा स्थापित भइसकेको ब्यक्ति माथि सामाजिक संजाल र राजनीतिक दल लगायत अन्य मिडियाकर्मिले समेतले कुरा बुझेर पनि अर्काको चरित्र हत्या गर्ने काम भएको भन्दै यस प्रति घोर आपत्ति जनाउदै खेद प्रकट समेत गरे ।