वराहक्षेत्रमा डेङगु नियन्त्रणका लागि स्प्रे गर्न थालिएको छ ।
लाम खुट्टेलाई नष्ट गर्न बिषादि स्प्रे मार्फत लगाउने कार्यमा वराहक्षेत्र नगरपालिकाका मेयर आफै लागि परेका छन् ।
बराहक्षेत्र वडा नं ७ को पिलपगाछि क्षेत्रमा डेङगु सङ्क्रमित फेला परे पछि नगर प्रमुख कार्की सोमबार साझको समयमा डेङगु नियन्त्रणका लागि लामखुटे नष्ट गर्न विषादि लगाउन आफै लागि परेका हुन ।