संङघिय सरकारका सुचना तथा सञ्चार प्रबिधि एव प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की शनिबार सुनसरी स्थित गृह नगर वराहक्षेत्र आउने भएका छन् ।
मन्त्री कार्कीले वराहक्षेत्र नगरपालिका वडा नं १० स्थित प्रकासपुरमा नेपाल टेलिकमले जडान गरेको नेपाल बेटवर्क फाईवर नेटवर्क र नेन्ड लाइन फोनको बिस्तार तथा शुभारभ गर्ने कार्यक्रम रहेको छ । ११ बजे उद्घाटन कार्यक्रम सम्पन्न भए पछि मन्त्री कार्की वराहक्षेत्र वडा नं ६ र ९ मा रहेको श्रीलंका टप्पु जाने कार्यक्रम समेत तय भएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।