• ebarahadarpan
  • Sample Page
Wednesday, July 9, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

चक्रघट्टीबाट लागू औषधसहित चार जना नियन्त्रणमा

बराह दर्पण by बराह दर्पण
July 9, 2025
in मुख्य समाचार, समाचार
0
चक्रघट्टीबाट लागू औषधसहित चार जना नियन्त्रणमा
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र — सुनसरीको बराहक्षेत्र नगरपालिका–६ मुनाल चोकमा लागू औषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्र.स.नि. हर्कराज राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार राति ८:२० बजे उनीहरूलाई लागू औषधसहित पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूको साथबाट प्लेटमा राखेर प्रयोग गरिरहेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ तौल गर्दा प्लास्टिकसहित ६४० मिलिग्राम र प्लास्टिकबाहेक ४०० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा बराहक्षेत्र–६ निवासी २० वर्षीया रोसिता गिरी बराहक्षेत्र–९ निवासी २० वर्षीया रस्मिता राई इटहरी उपमहानगरपालिका–३ निवासी २२ वर्षीय समित राई इटहरी उपमहानगरपालिका–५ निवासी २० वर्षीय प्रसाङ ढकाल रहेको इलाका प्रमुख दिवस कुवरले बताए ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

चुनावी प्रतिबद्धता पुरा गर्दै नगर प्रमुख रमेश कार्कीले खोरिया–मिलनचोक सडक कालोपत्रे

Recent Posts

  • चक्रघट्टीबाट लागू औषधसहित चार जना नियन्त्रणमा
  • चुनावी प्रतिबद्धता पुरा गर्दै नगर प्रमुख रमेश कार्कीले खोरिया–मिलनचोक सडक कालोपत्रे
  • मकालु इङ्गलिस बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
  • इलाका प्रहरी कार्यालय महेन्द्रनगरद्वारा २२९ केजी गाँजा नष्ट
  • धरानबाट कालाबन्जारतर्फ जाँदै गरेको कारबाट १२० किलो गाँजा बरामद, दुई जना पक्राउ

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • July 2025
  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.