• ebarahadarpan
  • Sample Page
Monday, July 7, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

मकालु इङ्गलिस बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

बराह दर्पण by बराह दर्पण
July 7, 2025
in Uncategorized
0
मकालु इङ्गलिस बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
0
SHARES
Share on FacebookShare on Twitter

इटहरी — लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीको आयोजनामा मकालु इङ्गलिस बोर्डिङ स्कुल, इटहरीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष लायन रञ्जना शर्माले गर्नुभएको थियो। उहाँले सडकमा नियम पालना गर्नु हाम्रो कर्तव्य मात्र नभई जीवन रक्षाको उपाय समेत भएको भन्दै सबैलाई अनुशासित र सचेत रहन आग्रह गर्नुभयो।

LCIF चिफ नेल्सन थानेश्वर ढकाल, क्लबका 1st VP अमिषा तिम्सिना, 3rd VP पुष्पा अधिकारी, सचिव मनिषा ढकाल, कार्यक्रम संयोजक इन्दिरा अधिकारी, सदस्य तारा थापा, ज्वाइन्ट ट्रेजरर राजेन्द्र घिमिरे र ज्वाइन्ट सेक्रेटरी रुद्र माया घिमिरेको समेत उपस्थिति रहेको कार्यक्रममा प्रशिक्षक राजन भट्टराईले ट्राफिक नियम, सडक सुरक्षा र सचेतनाबारे महत्वपूर्ण प्रशिक्षण दिनुभयो।

कार्यक्रममा मकालु इङ्गलिस बोर्डिङ स्कुलका शिक्षकहरूको सक्रिय सहभागिता र सहकार्य रहेको थियो।
आयोजकले ‘सुरक्षित यात्रा, सुरक्षित जीवन र अनुशासित समाज निर्माणका लागि हाम्रो अभियान निरन्तर चलिरहनेछ’ भन्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

Previous Post

इलाका प्रहरी कार्यालय महेन्द्रनगरद्वारा २२९ केजी गाँजा नष्ट

Recent Posts

  • मकालु इङ्गलिस बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
  • इलाका प्रहरी कार्यालय महेन्द्रनगरद्वारा २२९ केजी गाँजा नष्ट
  • धरानबाट कालाबन्जारतर्फ जाँदै गरेको कारबाट १२० किलो गाँजा बरामद, दुई जना पक्राउ
  • मकालु इङ्लिस बोर्डिङकी मिसूँ प्रधानले एसईईमा ४.० जिपिए ल्याउँदै विद्यालय टप गरिन्
  • बराहक्षेत्र–१० ले १२४ विद्यार्थीलाई प्रदान गर्‍यो आधारभूत कम्प्युटर तालिम

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • July 2025
  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.