• ebarahadarpan
  • Sample Page
Saturday, June 28, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

मकालु इङ्लिस बोर्डिङकी मिसूँ प्रधानले एसईईमा ४.० जिपिए ल्याउँदै विद्यालय टप गरिन्

बराह दर्पण by बराह दर्पण
June 28, 2025
in मुख्य समाचार
0
मकालु इङ्लिस बोर्डिङकी मिसूँ प्रधानले एसईईमा ४.० जिपिए ल्याउँदै विद्यालय टप गरिन्
0
SHARES
Share on FacebookShare on Twitter

मकालु इङ्लिस बोर्डिङकी मिसूँ प्रधानले एसईईमा ४.० जिपिए ल्याउँदै विद्यालय टप गरिन्

– इटहरी–५ मा अवस्थित मकालु इङ्लिस बोर्डिङ स्कुलकी छात्रा मिसूँ प्रधानले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४.० जिपिए हासिल गरेकी छन्।
मकालु इङ्लिस बोर्डिङ स्कुलबाट परीक्षा दिएका ३१ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन् भने प्रधान सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी बनेकी हुन्।
जसमा ७ जनाले A+ २०जनाले A ३जनाले B+ ल्याउ सफल भएको विद्यालयका प्रिन्सिपल थानेस्वर ढकालले बताए ।

विद्यालयकी अत्यन्तै मेनति विद्यार्थी मानिने प्रधान यसअघि फक्तालुङ मिडिया प्रालिद्वारा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम भएकी थिइन्। उनले उक्त प्रतियोगितामा नगद ६० हजार रुपैयाँ र एक थान मेडल जितेकी थिइन्।

विद्यालयका प्रिन्सिपल थानेस्वर ढकालका अनुसार मिसूँ प्रधान अनुशासित, परिश्रमी र बहुप्रतिभाशाली विद्यार्थी हुन्। उनले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप दुवै क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै विद्यालयको प्रतिष्ठा बढाएको विद्यालयले जनाएको छ।

Previous Post

बराहक्षेत्र–१० ले १२४ विद्यार्थीलाई प्रदान गर्‍यो आधारभूत कम्प्युटर तालिम

Recent Posts

  • मकालु इङ्लिस बोर्डिङकी मिसूँ प्रधानले एसईईमा ४.० जिपिए ल्याउँदै विद्यालय टप गरिन्
  • बराहक्षेत्र–१० ले १२४ विद्यार्थीलाई प्रदान गर्‍यो आधारभूत कम्प्युटर तालिम
  • भरौलबाट ७५ केजी लागू औषध गाँजा, अटोसहित चौधरी नियन्त्रणमा
  • बराहक्षेत्रको १६औं नगरसभा सम्पन्न: १ अर्ब ६ लाखको बजेट सार्वजनिक
  • बराहक्षेत्रमा कुटपिटबाट एक महिलाको मृत्यु, श्रीमान प्रहरीको नियन्त्रणमा

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.