• ebarahadarpan
  • Sample Page
Friday, June 27, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

भरौलबाट ७५ केजी लागू औषध गाँजा, अटोसहित चौधरी नियन्त्रणमा

बराह दर्पण by बराह दर्पण
June 27, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
भरौलबाट ७५ केजी लागू औषध गाँजा, अटोसहित चौधरी नियन्त्रणमा
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र – सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित सुनसरी पुल नजिकै प्रहरीले ठूलो परिणाममा लागू औषध गाँजा बरामद गरेको छ।

अटोसहित लुकाइ–छिपाइ गरी गाँजा ओसारपसार गरिँदै गरिएको अवस्थामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो ।

२०८२ साल असार १२ गते राति करिब ११:२० बजे, इलाका प्रहरी चौकी भरौलबाट प्रहरी निरीक्षक डम्मर गौतमको कमाण्डमा खटिएको चेकजाँच टोलीले धरानबाट पकलीतर्फ गइरहेको को १ ह ९५१० नम्बरको अटोलाई शंका लागी रोकेको थियो। जाँच गर्दा अटोमा लुकाइएको अवस्थामा तीनवटा कालो प्लास्टिकका झोलामा ७५ केजि गाँजा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख दिवस कुवरले बताए ।

प्रहरीले उक्त अटोका चालक ईटहरी उपमहानगरपालिका–१० निवासी ४५ बर्षका सुरतलाल चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर ल्याएको कुवरले बताए ।

Previous Post

बराहक्षेत्रको १६औं नगरसभा सम्पन्न: १ अर्ब ६ लाखको बजेट सार्वजनिक

Recent Posts

  • भरौलबाट ७५ केजी लागू औषध गाँजा, अटोसहित चौधरी नियन्त्रणमा
  • बराहक्षेत्रको १६औं नगरसभा सम्पन्न: १ अर्ब ६ लाखको बजेट सार्वजनिक
  • बराहक्षेत्रमा कुटपिटबाट एक महिलाको मृत्यु, श्रीमान प्रहरीको नियन्त्रणमा
  • बराहक्षेत्रको अमहा जंगलबाट अवैध राइफलसहितको कार बरामद
  • दुबईमा कार्यरत दिलिप कुमार रायद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.