• ebarahadarpan
  • Sample Page
Friday, June 6, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

वडा अध्यक्ष रोशन खड्काबाट माननीय ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष आभार

बराह दर्पण by बराह दर्पण
June 6, 2025
in मुख्य समाचार, समाचार
0
वडा अध्यक्ष रोशन खड्काबाट माननीय ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष आभार
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र नगरपालिका–८ का वडाध्यक्ष रोशन खड्काले सुनसरी क्षेत्र नं.–४ का संघीय सांसद तथा पूर्वमन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष आभार व्यक्त गरेका छन्।

वर्षौं अघिदेखि निर्माणाधीन रहँदै आएको बराहक्षेत्र नगरपालिका–८, ९ र १० को खानेपानी आयोजना सम्पन्न गर्नका लागि कार्कीद्वारा विशेष पहल गरि रु ३ करोड बजेट विनियोजन गराउनु भएकोमा वडा अध्यक्ष खड्काले कृतज्ञता प्रकट गरेका हुन्।

त्यसैगरी, बराहक्षेत्र–७ स्थित शिवालय मन्दिर उत्तरतर्फ निर्माणाधीन अवस्थामा रहेको नगरस्तरीय साकेला पार्कलाई थप व्यवस्थित, सौन्दर्यपूर्ण र समग्र नगरवासीको गर्व बन्ने गरी निर्माण गर्नका लागि पनि अर्को रु ३ करोडको बजेट विनियोजन गरिदिनु भएकोप्रति अध्यक्ष खड्काले गहिरो सम्मान व्यक्त गरेका छन्।

उनले यस्तो योगदानले नगरको समृद्धि, सौन्दर्य तथा सामाजिक समावेशीपनमा थप टेवा पुर्याउने विश्वास व्यक्त गर्दै, वडावासी र सम्पूर्ण सरोकारवालाहरूको तर्फबाट हार्दिक धन्यवाद तथा आभार प्रकट गरे हुन।

Previous Post

नडाहामा जेष्ठ २६ गतेदेखि दोस्रो ‘बराह एसईई कप’ फुटबल प्रतियोगिता हुने, ३२ विद्यालयको सहभागिता

Recent Posts

  • वडा अध्यक्ष रोशन खड्काबाट माननीय ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष आभार
  • नडाहामा जेष्ठ २६ गतेदेखि दोस्रो ‘बराह एसईई कप’ फुटबल प्रतियोगिता हुने, ३२ विद्यालयको सहभागिता
  • वराहक्षेत्र नगर अस्पतालमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सेवा सुरु
  • बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण
  • बराहक्षेत्र–५ मा निर्माणाधीन ‘जीवन विज्ञान प्रयोगशाला’ बजेट अभावमा रोकियो, सहयोगको अपिल

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.