• ebarahadarpan
  • Sample Page
Tuesday, June 3, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

बराह दर्पण by बराह दर्पण
June 3, 2025
in मुख्य समाचार, समाचार
0
बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण
0
SHARES
Share on FacebookShare on Twitter

बेलका, उदयपुर – आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित कार्यक्रम अन्तर्गत, करुणा फाउन्डेसन नेपाल, सामाजिक विकास मन्त्रालय विराटनगर र बेलका नगरपालिकाको त्रिपक्षीय लागत साझेदारीमा २२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ।

उक्त कार्यक्रम बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा नगर उप–प्रमुख जिरा राई, वडा नं. १ का वडा अध्यक्ष दिनेश्वर प्रसाद चौधरी, ५ का वडा अध्यक्ष दिपकराज रेग्मी र कार्यपालिका सदस्य राजेन्द्र परियारको उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत विभिन्न अपाङ्गता भएका नागरिकहरूलाई ह्विलचेयर, क्रच, ट्राइसाइकललगायतका सहायक सामग्री प्रदान गरिएको हो। सहभागी वक्ताहरूले कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुको जीवनयापनमा सहजता ल्याउने र उनीहरूलाई आत्मनिर्भर बनाउने दिशामा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे।

करुणा फाउन्डेसन नेपालले अपाङ्गता भएका समुदायको सशक्तीकरण तथा समावेशी विकासका लागि निरन्तर क्रियाशील भूमिका खेल्दै आएको छ भने बेलका नगरपालिकाले यस किसिमका सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाइएको छ।

Previous Post

बराहक्षेत्र–५ मा निर्माणाधीन ‘जीवन विज्ञान प्रयोगशाला’ बजेट अभावमा रोकियो, सहयोगको अपिल

Recent Posts

  • बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण
  • बराहक्षेत्र–५ मा निर्माणाधीन ‘जीवन विज्ञान प्रयोगशाला’ बजेट अभावमा रोकियो, सहयोगको अपिल
  • मनिशा ओख्राबु लिम्बु स्मृति फण्ड” घोषणा, जटिल रोगीलाई मासिक सहयोग वितरण
  • सप्तकोशी नदीबाट २०० केजी गाँजा बरामद
  • नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.