• ebarahadarpan
  • Sample Page
Saturday, May 31, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

मनिशा ओख्राबु लिम्बु स्मृति फण्ड” घोषणा, जटिल रोगीलाई मासिक सहयोग वितरण

बराह दर्पण by बराह दर्पण
May 30, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
मनिशा ओख्राबु लिम्बु स्मृति फण्ड” घोषणा, जटिल रोगीलाई मासिक सहयोग वितरण
0
SHARES
Share on FacebookShare on Twitter

मनिशा ओख्राबु लिम्बु स्मृति फण्ड” घोषणा, जटिल रोगीलाई मासिक सहयोग वितर

बराहक्षेत्र, सुनसरी – बराहक्षेत्र नगरपालिका वडा नम्बर ३, इक्राई निवासी नेल्सन याक्थुङ्वाले आफ्नो दिवंगत बहिनी मनिशा ओख्राबु लिम्बुको नाममा “स्मृति फण्ड” स्थापना गरी जटिल रोग पीडितहरुलाई नियमित आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

नेल्सन याक्थुङ्वाले आफ्नी बहिनीलाई ब्लड क्यान्सर जस्तो गम्भीर रोग लागी बैशाख २८ गते अकालमा गुमाउनु परेको पीडालाई समाजोपयोगी कार्यमा रूपान्तरण गर्दै स्मृति फण्ड स्थापना गरेका हुन्।

उनका अनुसार, बराहक्षेत्र क्षेत्रमा जटिल रोगबाट पीडित भई औषधि उपचार गराइरहेका जो-कोहीले उक्त फण्डबाट प्रत्येक महिना ५हजार देखि १०हजार सम्मको आर्थिक सहयोग पाउन सक्नेछन्।

“यो सबै मेरी बहिनीको सम्झनामा गरेको हुँ। उसको जस्तै कसैको पनि अकालमा मृत्यु नहोस् भन्ने सोचले मैले यो फण्ड स्थापना गरेको हुँ,” उनले बताए।

हालसम्म सहयोग प्राप्त गर्नुभएको व्यक्तिहरू:
रन माया मगर (लेटाङ) – ब्लड क्यान्सर: रु. ५०हजार
प्रिया लिम्बु (नडाहा, ICU भर्ना): रु. १०हजार र सुरज राई (बराहक्षेत्र, क्यान्सर पीडित): रु. २०हजार सहयोग गरि सकेको बताए ।

उनले भने बिरामीको आवश्यकता र अवस्था अनुसार हेरफेर गरिने छ, र पहिल्यै सहयोग प्राप्त गरेका व्यक्तिहरूले पनि फेरि पाउन सक्ने व्यवस्था गरिएको छ।

मानवीयताको अद्भुत उदाहरण बनेको यो स्मृति फण्डले आगामी दिनमा अझ धेरै रोग पीडितहरूको जीवनमा आशाको किरण दिन सकोस् ।

Previous Post

सप्तकोशी नदीबाट २०० केजी गाँजा बरामद

Comments 0

  1. CharlieBipse says:
    Your comment is awaiting moderation
    4 seconds ago

    More Help
    hottopcasino

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • मनिशा ओख्राबु लिम्बु स्मृति फण्ड” घोषणा, जटिल रोगीलाई मासिक सहयोग वितरण
  • सप्तकोशी नदीबाट २०० केजी गाँजा बरामद
  • नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण
  • बराहक्षेत्रमा लागू औषधसहित दुई युवा नियन्त्रणमा
  • कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.