• ebarahadarpan
  • Sample Page
Friday, May 30, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

महेन्द्रनगर इलाका प्रहरी कार्यालयमा “TEA WITH TEAM” कार्यक्रम सम्पन्न

बराह दर्पण by बराह दर्पण
May 27, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
महेन्द्रनगर इलाका प्रहरी कार्यालयमा “TEA WITH TEAM” कार्यक्रम सम्पन्न
0
SHARES
Share on FacebookShare on Twitter

महेन्द्रनगर इलाका प्रहरी कार्यालयमा “TEA WITH TEAM” कार्यक्रम सम्पन्

सुनसरी, जेठ १३ – इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टीमा आज “TEA WITH TEAM” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख प्रहरी निरीक्षक दिवश कुँवरले गर्नुभएको थियो। कार्यक्रममा मातहत प्रहरी इकाईका प्रमुखज्यूहरू, यस कार्यालयमा कार्यरत जुनियर प्रहरी अधिकृतहरू तथा विभिन्न शाखामा कार्यरत प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको क्रममा सहभागीबीच समसामयिक विषयहरूमा खुला अन्तरक्रिया र छलफल गरिएको थियो। यस अवसरमा कार्यसम्पादन, संगठनात्मक समन्वय तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा समेत विचारविमर्श भएको थियो।

कार्यक्रमको समापन चिया तथा मैत्रीपूर्ण संवादसँगै गरिएको थियो

Previous Post

बराहक्षेत्रमा मानसिक समस्या भएकी महिला कोशी नदीबाट सकुशल उद्धार

Next Post

कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल

Next Post
कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल

कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • सप्तकोशी नदीबाट २०० केजी गाँजा बरामद
  • नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण
  • बराहक्षेत्रमा लागू औषधसहित दुई युवा नियन्त्रणमा
  • कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल
  • महेन्द्रनगर इलाका प्रहरी कार्यालयमा “TEA WITH TEAM” कार्यक्रम सम्पन्न

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.