• ebarahadarpan
  • Sample Page
Thursday, July 31, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

वराहक्षेत्रको सप्तकोशी क्याम्पसमा नेबिसंघका बिज्ञान लिम्बुको प्यानल बिजयी

बराह दर्पण by बराह दर्पण
March 19, 2025
in मुख्य समाचार
0
वराहक्षेत्रको सप्तकोशी क्याम्पसमा नेबिसंघका बिज्ञान लिम्बुको प्यानल बिजयी
0
SHARES
Share on FacebookShare on Twitter

वराहक्षेत्र नगरपालिकामा रहेको सप्तकोशी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का बिज्ञान सावाँ लिम्बुको प्यामननै बिजयी भएको छ ।

४ सय ३९ मतदाता रहेको क्याम्पसमा ३ सय ९२ जना बिद्यार्थीले मतदान गरेका थिए । जस्मा सभापतिमा बिज्ञान लिम्बुले २ सय ३५ मत प्राप्त गरेका छन् । उनले १ सय १७ मतको अन्तरले बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुकि सन्जु खड्काले १ सय १८ मत प्राप्त गरिन । त्यस्तै अनेरास्ववियु कान्तिकारीका धनकेशर भुजेज ( बिमल ) ले ५ मत र समाजबादि विद्यार्थी युनियनका निरमाया राईले १४ मत प्राप्त गरिन् ।

सचिवमा नेबिसंघकी इन्जु भट्टराई बिजयी भएकि छिन् । उनले १ सय ८८ मत प्रात गरिन । उनका निकटतम प्रतिद्वन्द्वी
अनेरास्ववियुका पविन रानामनगरले १ सय ४३ मत प्राप्त गरे । त्यस्तै अनेरास्ववियु कान्तिकारीका कुशल कार्कीले ६ मत र समाजबादि विद्यार्थी युनियनका बद्रिनाथ गौतमले ३३ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्षतर्फ नेबिसंघका डिकवहादुर चुवान खत्री निरज बिजयी भएका छन् । उनले १ सय ८३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका बिकेब बस्नेतले १ सय ६९ मत प्राप्त गरे । त्यस्तै अनेरास्ववियु कान्तिकारीका अंकित थापाले ९ मत प्राप्त गरे ।
त्यस्तै सदस्यमा नेबिसका उमेद्बार बिजयी भएका छन् । जस्मा
मनोज निरौलाले २ सय २४ मत , मनिषा थापाले २ सय १३ मत, भिम बहादुर भण्डारी २ सय १२ मत , अस्मीता श्रेष्ठले २ सय ७ मत र शाहीद चुरौटेले २ सय ३ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

समानुपातिकतर्फ नेपाल विद्यार्थी संघले २ सय ४ मत प्राप्र गरेको छ । अनेरास्ववियुले १ सय १९ मत प्राप्त गरेको छ । त्यस्तै अनेरास्ववियु कान्तिकारीले १० र समाजबादि विद्यार्थी युनियनले २२ मत प्राप्त गरेका छन ।

Previous Post

मकालु इङ्लिस बोर्डिङको २४ औं वार्षिकोत्सवमा पत्रकार शिक्षक र जेष्ठ नागरिक सहित विभिन्न व्यक्तित्व सम्मानित

Next Post

नडाहामा मोटरसाइकल दुर्घटना हुँदा गिरिको मृत्यु

Next Post
नडाहामा मोटरसाइकल दुर्घटना हुँदा गिरिको मृत्यु

नडाहामा मोटरसाइकल दुर्घटना हुँदा गिरिको मृत्यु

Recent Posts

  • नेपाल दशनामी समाज,युवा समिति सुनसरीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्ष तेजबहादुर पुरी
  • सहारा नेपाल साकोस सेवा केन्द्र कालाबंजार द्वारा १,३५,०० बराबरको ऋण मिनाहा
  • डेनमार्कमा प्याब्सनको शैक्षिक सेमिनार, सुनसरीबाट अध्यक्ष ढकालसहित पाँच जनाको सहभागि
  • बराहक्षेत्र–३ मा कालोपत्रे सडक एक सातामै जीर्ण, मेयरको चुनावी बाचा ‘हातले उकाउने’ पिचमा परिणत
  • बराहक्षेत्रका व्यवसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा विद्युतीय दुवानी साधन वितरण

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • July 2025
  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.