• ebarahadarpan
  • Sample Page
Friday, May 30, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्र मन्दिरमा कोशी कटान, नियन्त्रणका लागि उर्जा मन्त्रीलाई बुझाइयो ध्यानाकर्षण पत्र

बराह दर्पण by बराह दर्पण
January 19, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
बराहक्षेत्र मन्दिरमा कोशी कटान, नियन्त्रणका लागि उर्जा मन्त्रीलाई बुझाइयो ध्यानाकर्षण पत्र
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र :बराहक्षेत्र नगरपालिका वडा नं. १ मा रहेको बराहक्षेत्र मन्दिर क्षेत्रमा सप्तकोसी नदिको कटान नियन्त्रणका लागि सरोकारवाला निकायका अधिकारीहरूले ऊर्जा जलस्रोत तथा सिचाईँ मन्त्री दीपक खड्कालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको टोलीले ऊर्जा जलस्रोत तथा सिचाईँ मन्त्री खड्कालाई कटान नियन्त्रणका लागि तटबन्ध निर्माणका लागि गुरु योजनासहित ध्यानाकर्षण गराइएको हो ।

बराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्की, बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठ , सचिव सन्तोष भण्डारी, कोषाध्यक्ष रविकुमार श्रेष्ठ, सदस्य दीपक परिवार लगायतको उपस्तिथि रहेको थियो ।

धर्तीको पहिलो तीर्थस्थलको रूपमा परिचित बराहक्षेत्र मन्दिर क्षेत्रसहित बजार एरिया सप्तकोसी नदिको कटानको उच्च जोखिममा रहेको र यसको नियन्त्रणका लागि लिखित निवेदनसहित आग्रह गरिएको नगर प्रमुख कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार विश्व हिन्दु जगतमा चार प्रसिद्ध क्षेत्रमध्ये एक प्रसिद्ध क्षेत्र सप्तकोसी नदी कटानबाट जोखिम अवस्थामा रहेको हँदा यस्तो धार्मिक ऐतिहासिक साथै पुरातात्विक महत्व बोकेको पावन भूमिको संरक्षणका लागि तटबन्ध निर्माण गर्नुपर्ने माग गरिएको छ ।

Previous Post

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने तीन जना पक्राउ

Next Post

जलदेवि आधारभुत बिद्यालयको २६ औं बार्षिक उत्सब तथाअभिभावक दिवस सम्पन्न

Next Post
जलदेवि आधारभुत बिद्यालयको २६ औं बार्षिक उत्सब तथाअभिभावक दिवस सम्पन्न

जलदेवि आधारभुत बिद्यालयको २६ औं बार्षिक उत्सब तथाअभिभावक दिवस सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण
  • बराहक्षेत्रमा लागू औषधसहित दुई युवा नियन्त्रणमा
  • कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल
  • महेन्द्रनगर इलाका प्रहरी कार्यालयमा “TEA WITH TEAM” कार्यक्रम सम्पन्न
  • बराहक्षेत्रमा मानसिक समस्या भएकी महिला कोशी नदीबाट सकुशल उद्धार

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.