• ebarahadarpan
  • Sample Page
Sunday, June 1, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप पुस २२ गतेदेखि प्रथम पुरस्कर १लाख ११ हजार १सय ११

बराह दर्पण by बराह दर्पण
January 5, 2025
in खेलकुद
0
तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप पुस २२ गतेदेखि प्रथम पुरस्कर १लाख ११ हजार १सय ११
0
SHARES
Share on FacebookShare on Twitter

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप पुस २२ गतेदेखि प्रथम पुरस्कर १लाख ११ हजार १सय ११  बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको भरौल भेट्रान फुटबल क्लब द्वारा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप फुटबल प्रतियोगिता २०८१पुस २२ गतेदेखि संचालन हुने भएको छ ।

भरौल खेलमैदान यही पुस २२ गतेदेखि २८ गतेसम्म संचालन हुने प्रतियोगिता ९ वटा टिम सहभागी हुनेछ ।

जसमा भरौल भेट्रान क्लब बराहक्षेत्र , सिकिम बोइज क्लब इन्डिया ,पुर्बेली भेट्रान क्लब विर्तामोड ,दुधे भेट्रान क्लब झापा, उर्लाबारी भेट्रान क्लब ,हाम्रो धरान भेट्रान क्लब सुनसरी भोजपुर भेट्रान क्लब भोजपुर , मिल्स भेट्रान क्लब मोरङ र बराहक्षेत्र ११ रहेको क्लबको अध्यक्ष बिमल कार्कीले बताए ।

जसमा प्रथम पुरस्कर १लाख ११ हजार १सय ११ रुपैया र दोस्रो पुरस्कर ५५ हजार ५ सय ५५ रुपैया रहेको कार्कीले बताए ।प्रत्येक खेलको म्याच अफद म्याच २१ सय रहेको र उक्त प्रतियोगिता संचालन गर्न १२ लाख ५० हजार खर्च हुने अनुमान गरिएको कार्कीले बताए ।

 

Previous Post

८ बर्षकी छोरीले भनिन् मेरो बाबालाई बचाइ दिनुस्

Next Post

कोमल साना किसान कृषि सहकारीको १९ लाख ८६ हजार ७१ रुपैया नाफा

Next Post
कोमल साना किसान कृषि सहकारीको १९ लाख ८६ हजार ७१ रुपैया नाफा

कोमल साना किसान कृषि सहकारीको १९ लाख ८६ हजार ७१ रुपैया नाफा

Recent Posts

  • मनिशा ओख्राबु लिम्बु स्मृति फण्ड” घोषणा, जटिल रोगीलाई मासिक सहयोग वितरण
  • सप्तकोशी नदीबाट २०० केजी गाँजा बरामद
  • नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण
  • बराहक्षेत्रमा लागू औषधसहित दुई युवा नियन्त्रणमा
  • कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.