• ebarahadarpan
  • Sample Page
Sunday, June 1, 2025
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

जिल्ला प्याब्सन सुनसरीको अध्यक्षतामा थानेश्वोर ढकाल (नेल्सन) सर्वसम्मत चयन

बराह दर्पण by बराह दर्पण
January 5, 2025
in समाचार
0
जिल्ला प्याब्सन सुनसरीको अध्यक्षतामा थानेश्वोर ढकाल (नेल्सन) सर्वसम्मत चयन
0
SHARES
Share on FacebookShare on Twitter

जिल्ला प्याब्सन सुनसरीको १६औं अधिवेशनबाट  मकालु बोर्डिङ स्कुलका प्रीन्सिपल थानेश्वोर ढकाल (नेल्सन) सर्वसम्मत चयन भएका छ्न।

आज बुधबार भएको निजि तथा आवासीय विधालय अर्गनाइजेसन नेपाल सुनसरी प्याब्सन जिल्ला कार्यसमितिको १६ औं जिल्ला अधिवेशन इटहरीको लायन्स क्लबको भवनमा सम्पन्न भएको उक्त कार्यक्रममा २१ जना कार्यसमिति चयन भएका छन ।

जसमा बरिस्ठ उपाध्यक्ष रमेश कार्की,उपाध्यक्षमा बिजय कुमार राई, उपाध्यक्षमा गणेश भण्डारी, सचिव दिपक कार्की, कोषाध्यक्ष गोपाल निरौला,सह सचीव पुरुषोत्तम राई, सह सचिव मनोज कुमार यादव , सह कोषाध्यक्ष राजकुमार लिम्बु, सदस्यहरु नारायण सुबेदी, राजकुमार मेहता,अन्तिराम चौधरी, सुनिल वञ्जरा,हरिहर कोइराला, भुपनारयण भगत,श्रृृती शर्मा , दधिराम न्यौपाने, भेसराज न्यौपाने, खगेन्द्र पोखरेल, अनिल कुमार यादव, सुबास तामाङ चयन भएको अध्यक्ष ढकालले बताए ।

कार्यक्रममा केन्द्रीय प्याब्सन समिति अध्यक्ष डिके ढुंगानाको प्रमुख अतिथि रहेको कार्यक्रम कार्यबाहक अध्यक्ष थानेश्वोर ढकालको सभापतिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

 

Previous Post

कोमल साना किसान कृषि सहकारीको १९ लाख ८६ हजार ७१ रुपैया नाफा

Next Post

बराहक्षेत्र नगरपालिकाको पुरक १५ औं नगरसभा सम्पन्न

Next Post
बराहक्षेत्र नगरपालिकाको पुरक १५ औं नगरसभा सम्पन्न

बराहक्षेत्र नगरपालिकाको पुरक १५ औं नगरसभा सम्पन्न

Recent Posts

  • मनिशा ओख्राबु लिम्बु स्मृति फण्ड” घोषणा, जटिल रोगीलाई मासिक सहयोग वितरण
  • सप्तकोशी नदीबाट २०० केजी गाँजा बरामद
  • नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण
  • बराहक्षेत्रमा लागू औषधसहित दुई युवा नियन्त्रणमा
  • कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल

Recent Comments

  1. A WordPress Commenter on Hello world!

Archives

  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025

Categories

  • Uncategorized
  • खेलकुद
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • ebarahadarpan
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.